एमाले महाधिवेशन- सचिवमा टंक कार्कीको पनि उम्मेदवारी-Sutra News

एमाले महाधिवेशन- सचिवमा टंक कार्कीको पनि उम्मेदवारी

सोमबार, १३ मंसिर २०७८

सोमबार, १३ मंसिर २०७८

काठमाडौँ । नेकपा एमालेको दसौं महाधिवेशनबाट सचिव बन्न नेता टंक कार्कीले उम्मेदवारी दिएका छन् ।



सोमबार बिहान कार्कीले सचिवमा उम्मेदवारी दर्ता गरेका हुन्। कार्कीले यसअघि नै सचिवमा आफ्नो दाबेदारी पेस गरेका थिए।

अध्यक्ष केपी शर्मा ओलीले आइतबार साँझ सर्वसम्मतिका लागि भन्दै पेस गरेको सूचीमा कार्कीको नाम केन्द्रीय सदस्यमा पनि समावेश छैन।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट