एमाले नेतृत्व- उमेरहदका कारण डोरमणीसहित ‘आउट’ भए यी ४ नेताहरु  -Sutra News

एमाले नेतृत्व- उमेरहदका कारण डोरमणीसहित ‘आउट’ भए यी ४ नेताहरु  

सोमबार, १३ मंसिर २०७८

सोमबार, १३ मंसिर २०७८

उमेरहदका कारण नेकपा एमालेका ४ पुराना नेता पार्टीको नेतृत्वबाट ‘आउट’ भएका छन् ।



नेतृत्वबाट आउट हुनेहरुमा बागमती प्रदेशका पूर्वमुख्यमन्त्री डोरमणी पौडेल, अमृतकुमार बोहरा ,सत्यनारायण मण्डल र महेन्द्रबहादुर पाण्डे रहेका छन् ।

एमालेको विधानअनुसार ७० वर्ष नाघेको व्यक्तिले पार्टीको कार्यकारी पदमा बस्न पाउँदैनन् ।

अमृतकुमार बोहरा ७३ वर्ष पुगिसकेका छन् । मण्डल, पौडेल र पाण्डे पनि ७१ वर्ष पुगेका छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट