एमाले महाधिवेशन- राति ११ बजे अन्तिम नामावली प्रकाशन, २ बजेबाट मतदान-Sutra News

एमाले महाधिवेशन- राति ११ बजे अन्तिम नामावली प्रकाशन, २ बजेबाट मतदान

सोमबार, १३ मंसिर २०७८

सोमबार, १३ मंसिर २०७८
;f}/fxf,!# dlª;/M g]skf -Pdfn]_ dtbfg:yn ;f}/fxfdf ;f]daf/ x'g] g]kfn sDo'lgi6 kf6L{ -Pdfn]_sf] bzf}F /fli6«o dxflwj]zgsf nflu tof/ ul/Psf] dtbfg:yn . tl:a/Mk|bLk/fh jGt÷/f;;

नेकपा एमालेको १०औं महाधिवेशनअन्तर्गत आज राति ११ बजे अन्तिम नामावली प्रकाशन गरिने भएको छ।



केन्द्रीय निर्वाचन अध्यक्ष विजय सुब्बाका अनुसार ११ बजे अन्तिम नामावली प्रकाशन गरेर राति २ बजेबाट मतदान सुरु हुने छ ।

उनले भोलि मतपरिणाम सार्वजनिक गरेर काठमाडौं फर्किने जानकारी दिएका छन् ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट