भीम रावललाई भोट नहाल्न भन्दै मतदातालाई ओली समूहका कार्यकर्ताले बाँडे पर्चा-Sutra News

भीम रावललाई भोट नहाल्न भन्दै मतदातालाई ओली समूहका कार्यकर्ताले बाँडे पर्चा

मंगलबार, १४ मंसिर २०७८

मंगलबार, १४ मंसिर २०७८

नेकपा (एमाले)को १०औँ महाधिवेशनमा नयाँ नेतृत्व चयनका लागि सौराहामा मंगलबार बिहानबाट मतदान जारी छ । राति २ बजेबाट मतदानको कार्यतालिका तय भए पनि बिहान ४ बजेबाट मात्र मतदान सुरु भएको हो  ।



पहिलो मत एमाले अध्यक्ष केपी शर्मा ओलीले दिएका छन् । उनी अध्यक्षका उम्मेदवार हुन् । ओलीसँग उपाध्यक्ष भीम रावल चुनावी प्रतिस्पर्धामा छन् । तर, हाल अध्यक्षका प्रत्यासी रावल लगायतका उम्मेदवारहरुलाई भोट नहाल्न भन्दै ओली समूहका कार्यकर्ताले प्रतिनिधिहरुलाई पर्चा बाँडिएको भेटिएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट