प्रधानन्यायाधीश चोलेन्द्र अस्पताल भर्ना भएपछि रोकियो कानून व्यवसायीको नाराबाजी-Sutra News

प्रधानन्यायाधीश चोलेन्द्र अस्पताल भर्ना भएपछि रोकियो कानून व्यवसायीको नाराबाजी

मंगलबार, १४ मंसिर २०७८

मंगलबार, १४ मंसिर २०७८

काठमाडौँ । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको स्वास्थ्यमा समस्या देखिएर अस्पताल भर्ना भएपछि उनीविरुद्ध नाराबाजी गर्ने कानून व्यवसायीहरुले नाराजुलुस बन्द गरेका छन् ।



प्रधानन्यायाधीशको भूमिकामाथि प्रश्न उठाउँदै उनीहरुले यो भन्दा अगाडी निरन्तर रुपमा उनीविरुद्ध नाराबाजी गर्दै आएका थिए ।

आज सर्वोच्च अदालतमा जम्मा भएर धर्ना कार्यक्रमलाई निरन्तरता दिए पनि उनीहरुले नारा जुलुस भने गरेका छैनन् ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट