ओलीको ५०० मत कट्यो, रावलको अझै पुगेन १००-Sutra News

ओलीको ५०० मत कट्यो, रावलको अझै पुगेन १००

मंगलबार, १४ मंसिर २०७८

मंगलबार, १४ मंसिर २०७८

काठमाडौँ । नेकपा एमालेको अध्यक्षमा केपी शर्मा ओलीले अग्रता लिएका छन् ।



ओलीले ५ सय मत कटाउँदा रावलले भने १०० मत पनि ल्याउन सकेका छैनन् ।

मतगणना चलिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट