मतगणना अपडेट: ओली- ९१९, रावल- १०४-Sutra News

मतगणना अपडेट: ओली- ९१९, रावल- १०४

मंगलबार, १४ मंसिर २०७८

मंगलबार, १४ मंसिर २०७८

काठमाडौँ । नेकपा एमालेको नयाँ नेतृत्व चयनका लागि भएको मतदानको मतगणना जारी रहेको छ ।



सौराहामा जारी मतगणनाको नतिजा आउने क्रम जारी छ । अध्यक्षका उम्मेदवार केपी ओलीले ९१९ मत पाएका छन् । उनका प्रतिद्वन्द्वी भीम रावलले १०४ मत पाएका छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट