मतगणना अपडेट: ओली-१३५३, रावल-१६०-Sutra News

मतगणना अपडेट: ओली-१३५३, रावल-१६०

मंगलबार, १४ मंसिर २०७८

मंगलबार, १४ मंसिर २०७८

काठमाडौँ । नेकपा एमालेको नयाँ नेतृत्व चयनका लागि भएको मतदानको मतगणना जारी छ ।



हालसम्म ५२ वटा विद्युतीय मेसिनको मत गणना सकिँदा अध्यक्षका उम्मेदवार केपी ओलीले १३५३ मत पाएका छन् भने उनका प्रतिद्वन्द्वी भीम रावलले १६० मत पाएका छन् ।

दुई हजार १५३ जना प्रतिनिधि महाधिवेशनमा दुई हजार ९६ जनाले मतदान गरेेका थिए । महाधिवेशनमा विभिन्न ५० पदका लागि मतदान भएको थियो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट