एमाले महाधिवेशन- उपाध्यक्षमा अष्टलक्ष्मी शाक्य अगाडी, घनश्याम भूसाल धेरै पछाडी-Sutra News

एमाले महाधिवेशन- उपाध्यक्षमा अष्टलक्ष्मी शाक्य अगाडी, घनश्याम भूसाल धेरै पछाडी

मंगलबार, १४ मंसिर २०७८

मंगलबार, १४ मंसिर २०७८

काठमाडौँ । नेकपा एमालेको चितवनमा जारी १०औं महाधिवेशनमा नयाँ नेतृत्व चयनका लागि भएको भएको निर्वाचनको मतगणना भइरहेको छ।



महाधिवेशनमा उम्मेदवारी दिएका पदाधिकारीमध्ये उपाध्यक्षमा अष्टलक्ष्मी शाक्यले अग्रता लिएकी छन् ।

एक नेताका अनुसार घनश्याम भूसालको नतिजा खासै राम्रो देखिएको छैन ।

यता अध्यक्षमा केपी शर्मा ओली निर्वाचित भइसकेका छन् तर मतपरिणाम अझै बाहिर आएको छैन ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट