एमालेको केन्द्रीय सदस्यबाट बाहिरिए भीम रावल-Sutra News

एमालेको केन्द्रीय सदस्यबाट बाहिरिए भीम रावल

मंगलबार, १४ मंसिर २०७८

मंगलबार, १४ मंसिर २०७८

काठमाडौँ । नेकपा एमालेका नेता भीम रावल केन्द्रीय सदस्यबाट बाहिरिएका छन् ।



नेता केपी शर्मा ओलीसंग महाधिवेशनको अध्यक्ष पदमा पराजित भएका भीम रावलले यसअगाडी नै चुनाव हारे केन्द्रीय सदस्यबाट बाहिरिने घोषणा गरेका थिए ।

उनी ओलीसंग भारी मतान्तरले हारेपछि उनी अब केन्द्रीय सदस्यमा रहने छैनन् ।

एमाले अध्यक्ष केपी ओलीले सोमबार मध्यराति सर्वसम्मतीको लागि भन्दै सार्वजनिक गरेको ३०१ जनाको सूचीमा रावलको नाम केन्द्रीय सदस्यमा राखिएको थियो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट