एमालेको उपाध्यक्षबाट घनश्याम भूसाल ‘आउट’-Sutra News

एमालेको उपाध्यक्षबाट घनश्याम भूसाल ‘आउट’

मंगलबार, १४ मंसिर २०७८

मंगलबार, १४ मंसिर २०७८
फाइल फोटो

काठमाडौँ । नेकपा एमालेको उपाध्यक्षमा अष्टलक्ष्मी शाक्यले सबैभन्दा धेरै मत पाएर विजयी भएकी छन् । खसेको २०९६ मतमध्ये उनले १९७६ मत पाएकी छन् ।



अध्यक्ष केपी शर्मा ओलीको सूचीमा नपरेका घनश्याम भुसालले ७२५ मत पाएका छन् । उनी पराजित भएका छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट