एमालेको उपाध्यक्ष र सचिवमा पूर्वमाओवादी नेताहरुको शानदार ‘इन्ट्री’-Sutra News

एमालेको उपाध्यक्ष र सचिवमा पूर्वमाओवादी नेताहरुको शानदार ‘इन्ट्री’

मंगलबार, १४ मंसिर २०७८

मंगलबार, १४ मंसिर २०७८

काठमाडौँ । नेकपा एमालेमा केपी शर्मा ओली प्यानल नै निर्वाचित भएको छ । अध्यक्षमा ओलीसँग भीम रावल पराजित भएका छन् ।



उपाध्यक्षमा घनश्याम भूसाल पराजित भएका छन् । यस्तै पूर्वमाओवादी नेता रामबहादुर थापा बादल निर्वाचित भएका छन् ।

सचिवमा उम्मेदवारी दिएका भीम आचार्य र टंक कार्की पनि पराजित भएका छन् । सचिवमा उम्मेदवारी दिएका पूर्वमाओवादी नेताहरु लेखराज भट्ट र टोपबहादुर रायमाझी निर्वाचित भएका छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट