जंगल सफारीमा व्यस्त एमाले सचिव योगेश भट्टराई-Sutra News

जंगल सफारीमा व्यस्त एमाले सचिव योगेश भट्टराई

बुधबार, १५ मंसिर २०७८

बुधबार, १५ मंसिर २०७८

काठमाडौँ । नेकपा एमालेका सचिव योगेश भट्टराई एमालेको महाधिवेशनपछि घुमघाममा व्यस्त देखिएका छन् ।



महाधिवेशन सकिएको दोश्रो दिन उनी सौराहामा जंगल सफारी गर्दै छन् । उनले आफूले जंगल सफारी गरेको भन्दै सामाजीक संजालमा शेयरसमेत गरेका छन् ।

हिजो सकिएको एमालेको १० औं महाधिवेशनमा उनी सचिव पदमा विजयी भएका थिए ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट