google.com, pub-1724230173714267, RESELLER, f08c47fec0942fa0 google.com, pub-1724230173714267, RESELLER, f08c47fec0942fa0
‘प्रभु येशुको नाममा हटिजा’ भन्ने र धर्म परिवर्तन गराउने पास्टरलाई २ वर्ष कैद सजाय-Sutra News

‘प्रभु येशुको नाममा हटिजा’ भन्ने र धर्म परिवर्तन गराउने पास्टरलाई २ वर्ष कैद सजाय

बुधबार, १५ मंसिर २०७८

बुधबार, १५ मंसिर २०७८

धर्म परिवर्तन गराएको अभियोगमा पास्चर केशवराज आचार्यलाई दुई वर्ष कैद सजाय सुनाइएको छ ।



हिजो डोल्पा जिल्ला अदालतका न्यायाधीश केशवराज चपाईको एकल इजलासले पाश्चर आचार्यलाई २ वर्ष कैद र २० हजार रुपैयाँ जरिवाना सजाय फैसला गरेको हो ।

गत वर्ष आचार्यले बिरामी भएका दुई महिलाको उपचार गर्ने भन्दै ‘प्रभु येशुको नाममा हटिजा’ भनेको र ती महिलाहरुको फोटो भिडियो खिचेर प्रचार प्रसार गरेको भन्दै जिल्ला अदालत डोल्पामा मुद्दा परेको थियो ।

आचार्य पोखरा चिप्लेढुंगास्थित प्रशस्त कटनी मण्डलका पास्टर हुन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट