आज ३१६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि, ३ जनाको मृत्यु-Sutra News

आज ३१६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि, ३ जनाको मृत्यु

बुधबार, १५ मंसिर २०७८

बुधबार, १५ मंसिर २०७८

पछिल्लो २४ घण्टामा नेपालमा थप ३१६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । यससँगै नेपालमा कुल संक्रमितको संख्या पीसीआरबाट ८ लाख २० हजार ८७८ र एन्टिजेनबाट ९५ हजार ५२९ जना पुगेको छ ।



स्वास्थ्य तथा मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा पीसीआर विधिबाट १० हजार ९१९ र एन्टिजेन विधिबाट १ हजार १०८ जनामा परिक्षण गर्दा ३१६ जनामा कोरोना संक्रमण देखिएको हो ।

यससँगै नेपालमा कुल संक्रमितको संख्या पीसीआरबाट ८ लाख २० हजार ८७८ र एन्टिजेनबाट ९५ हजार ५२९ जना पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट