राष्ट्रपति भण्डारीद्वारा एकैदिन ६ वटा अध्यादेश जारी-Sutra News

राष्ट्रपति भण्डारीद्वारा एकैदिन ६ वटा अध्यादेश जारी

बिहिबार, १६ मंसिर २०७८

बिहिबार, १६ मंसिर २०७८

राष्ट्रपति विद्यादेवी भण्डारीले ६ वटा अध्यादेश जारी गरेकी छन् ।



नेपालको संविधानको धारा ११४ को उपधारा (१) बमोजिम नेपाल सरकार मन्त्रिपरिषद्को सिफारिसमा रेल्वे अध्यादेशसहित विभिन्न ६ अध्यादेशहरू जारी गरिएको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट