राप्रपामा महँगो उम्मेदवारी- अध्यक्षमा भिड्न १ लाख र उपाध्यक्षमा ७५ हजार लाग्ने-Sutra News

राप्रपामा महँगो उम्मेदवारी- अध्यक्षमा भिड्न १ लाख र उपाध्यक्षमा ७५ हजार लाग्ने

बिहिबार, १६ मंसिर २०७८

बिहिबार, १६ मंसिर २०७८

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीको महाधिवेशनमा अध्यक्षमा उम्मेदवारी दर्ता शुल्क  १ लाख रुपैयाँ तोकिएको छ ।



त्यस्तै उपाध्यक्षमा उम्मेदवारी दिन ७५ हजार, महामन्त्रीका लागि ५० हजार र केन्द्रीय सदस्यका लागि १५ हजार रुपैयाँ शुल्क तोकिएको निर्वाचन समितिका संयोजक निरञ्जन थापाले जानकारी दिएका छन् ।

महाधिवेशन काठमाडौँको भृकुटीमण्डपमा हुँदैछ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट