केही घण्टामै कसरी करोडपति बनिन् यी शिक्षिका ?-Sutra News

केही घण्टामै कसरी करोडपति बनिन् यी शिक्षिका ?

बिहिबार, १६ मंसिर २०७८

बिहिबार, १६ मंसिर २०७८

कसको भाग्य कहिले र कहाँ चम्किन्छ कसैलाई थाहा हुँदैन् । यस्तै एउटा घटना दुबईमा पनि भएको छ ।



दुबई अन्तर्राष्ट्रिय एयरपोर्टको टर्मिनल २ ले केही दिन अगाडि मात्र एउटा भाग्यशाली ड्र गरेको थियो।

धेरै मानिसहरूले यस अनलाइन लकी ड्रमा भाग लिएका थिए। उक्त ड्रमा एक भारतीय महिलाले यो ड्र जितेकी थिइन् । उक्त भारतीय शिक्षिकाले १ मिलियन अमेरिकी डलर जितिन् ।

गल्फ न्यूजका अनुसार भाग्यमानी महिलाको नाम मलाथी दास रहेको छ। उनले करिव १ लाख डलर जितेकी हुन् ।

उक्त प्रतिवेदनका अनुसार कमलाथी लामो समयदेखि युएईमा बस्दै आएकी थिइन् । र उनी अजमानको भारतीय उच्च विद्यालयकी प्रेन्सिपल थिइन्।

ऊनी अहिले यति ठूलो रकम जितेपछि धेरै खुशी भएकी छन् ।

एजेन्सीको सहयोगमा

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट