आज कक्षा १२ को नतिजा प्रकाशन गर्न परीक्षा बोर्डको बैठक-Sutra News

आज कक्षा १२ को नतिजा प्रकाशन गर्न परीक्षा बोर्डको बैठक

शुक्रबार, १७ मंसिर २०७८

शुक्रबार, १७ मंसिर २०७८

कक्षा १२ को नतिजा आज शुक्रबार नै प्रकाशन गर्न राष्ट्रिय परीक्षा बोर्डको बैठक बस्दैछ । बोर्डको बैठक बिहान ९ बजे तय भएको बोर्डका सदस्यसचिव दुर्गाप्रसाद अर्यालले जानकारी दिए ।



बाेर्डकाे निर्णयपछि नतिजा सार्वजनिक हुनेछ ।

गत ३० भदौदेखि ८ असोजसम्म सञ्चालन भएको कक्षा १२ को वार्षिक परीक्षाको नतिजा सार्वजनिक हुन लागेको हो । परीक्षामा ३ लाख ७४ हजार विद्यार्थी सहभागी थिए ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट