अस्पतालबाट डिस्चार्ज भए चोलेन्द्र, कार्यवाहक बन्ने दीपक कार्कीको योजनामा ‘रातो बत्ती’-Sutra News

अस्पतालबाट डिस्चार्ज भए चोलेन्द्र, कार्यवाहक बन्ने दीपक कार्कीको योजनामा ‘रातो बत्ती’

शुक्रबार, १७ मंसिर २०७८

शुक्रबार, १७ मंसिर २०७८

प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा डिस्चार्ज भएका छन् । कोरोना संक्रमणपछि बलम्बुस्थित नेपाल एपीएफ अस्पतालमा उपचाररत जबरा शुक्रबार बिहान डिस्चार्ज भएका हुन् ।



अस्पतालका प्रवक्ता डा.प्रबिन नेपालले एक विज्ञप्ति जारी गर्दै कोभिड-१९ निमोनियाका लागि १३ मंसिरमा अस्पताल भर्ना भएका प्रधानन्यायाधीश जबरा पाँचौँ दिनमा स्वास्थ्यलाभ गरी फर्किएको जानकारी दिएका छन् ।

राणा अस्पताल भएको मौकामा कामु प्रधानन्यायाधीश बनेर संवैधानिक इजलास गठन गर्ने वरिष्ठतम दीपक कार्कीको प्रयास असफल भएको छ ।

अस्पतालकाे विज्ञप्तिः

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट