रचना रिमालले ल्याइन् ३.४४ जीपीए-Sutra News

रचना रिमालले ल्याइन् ३.४४ जीपीए

शुक्रबार, १७ मंसिर २०७८

शुक्रबार, १७ मंसिर २०७८

काठमाडौँ । नेपाली लोक गायिका रचना रिमालले कक्षा १२ को परिक्षामा ३.४४ जीपीए ल्याएकी छन् ।



राष्ट्रिय परिक्षा बोर्डले आज कक्षा बाह्र को नतिजा सार्वजनिक गरेको थियो ।

उनले सामाजीक संजाल फेसबुकमार्फत आफूले सोही अंक प्राप्त गरेको बताएकी हुन् ।

कक्षा १२ को परीक्षा भदौ ३० देखि असोज ८ गतेसम्म सञ्चालन भएको थियो ।

त्यसअघि साउन ३१ गतेबाट हुने भनिएको परीक्षा साउन २३ मा दोस्रो पटक स्थगित गरिएको थियो ।यसअघि वैशाखमा परीक्षा गर्ने तयारी थियो । विद्यार्थीले पढेकै विद्यालयमा परीक्षा केन्द्र कायम गरी लिइएको परीक्षामा ३ लाख ७१ विद्यार्थी सहभागी थिए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट