काठमाडौँको नयाँबजारमा आगलागी, नियन्त्रणका लागि ६ दमकल फिल्डमा-Sutra News

काठमाडौँको नयाँबजारमा आगलागी, नियन्त्रणका लागि ६ दमकल फिल्डमा

शुक्रबार, १७ मंसिर २०७८

शुक्रबार, १७ मंसिर २०७८

काठमाडौँ । काठमाडौँको बालाजु र सोह्रखुट्टेनजिककको स्थल नयाँबजारमा आगलागी भएको छ ।



आगलागी भएको खबर पाएसँगै महानगरीय प्रहरी वृत्त सोह्रखुट्टे र दमकलसहितको अग्नि नियन्त्रक टोली घटनास्थल पुगेको छ ।

सोह्रखुट्टेका प्रहरी सहायक निरीक्षक तर्क विकले २ बजेर १० मिनेट जाँदा आगो सुरू भएको बताए ।

काठमाडौं उपत्यकाको ३ वटा, नेपाल आर्मीको १ वटा, ललितपुर र भक्तपुको एक एक वटा गरी ६ वटा दमकलले आगो निभाइरहेका छन् ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट