२४ घन्टामा कोरोनाबाट मृत्यु हुनेको संख्या शून्य, २४६ संक्रमित थपिए-Sutra News

२४ घन्टामा कोरोनाबाट मृत्यु हुनेको संख्या शून्य, २४६ संक्रमित थपिए

शुक्रबार, १७ मंसिर २०७८

शुक्रबार, १७ मंसिर २०७८

स्वास्थ्य मन्त्रालयले दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा थप २४६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।



आज ६ हजार ४ सय जनाको पीसीआर परीक्षण गर्दा २२३ जना र १ हजार ४ सय ३६ जनाको एन्टिजेन परीक्षण गर्दा २३ जना गरी २४६ जनामा संक्रमण देखिएको हो ।

सोही अवधिमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या भने शून्‍य रहेको छ ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट