लिङ्देनको समूहबाट महामन्त्री पदमा उठेकी रेखा थापा फराकिलो मतान्तरले पराजित-Sutra News

लिङ्देनको समूहबाट महामन्त्री पदमा उठेकी रेखा थापा फराकिलो मतान्तरले पराजित

आइतबार, १९ मंसिर २०७८

आइतबार, १९ मंसिर २०७८

राप्रपाको महिला महामन्त्रीमा कुन्तीकुमार शाही विजयी भएकी छन् । कमल थापाको समूहबाट उनी महामन्त्रीमा पदमा निर्वाचित भएका हुन् ।



यस्तै, अध्यक्षमा निर्वाचित राजेन्द्र लिङ्देनको समूहबाट महामन्त्री पदमा उठेकी रेखा थापा भने पराजित भइन् ।

शाहीले २ हजार ५ मत ल्याइन् भने थापाले १६४० मत प्राप्त गरेकी थिइन् ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट