राप्रपामा पूर्वआईजीपी र पूर्वजर्नेल निर्वाचित-Sutra News

राप्रपामा पूर्वआईजीपी र पूर्वजर्नेल निर्वाचित

आइतबार, १९ मंसिर २०७८

आइतबार, १९ मंसिर २०७८

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को एकता महाधिवेशनबाट नयाँ नेतृत्व चयन भएको छ । नयाँ कमिटीमा नेपाल प्रहरीका  पूर्वप्रहरी महानिरीक्षक(आईजीपी) र एक जना नेपाली सेनाका पूर्व जर्नेल निर्वाचित भएका छन् ।



पूर्वआईजीपी ध्रुवबहादुर प्रधान कमल थापा प्यानलबाट उपाध्यक्षमा निर्वाचित भएका छन् ।

त्यसैगरी पूर्वजर्नेल तथा स्पेनका लागि पूर्वनेपाली राजदूत भरत बहादुर रायमाझीले ३४औं ११०९ मत ल्याएर केन्द्रीय सदस्यमा निर्वाचित भएका छन् ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट