सान्जेन जलविद्युतको साधारणसभा पुस १३ मा-Sutra News

सान्जेन जलविद्युतको साधारणसभा पुस १३ मा

सोमबार, २० मंसिर २०७८

सोमबार, २० मंसिर २०७८

सान्जेन जलविद्युत कम्पनीले आफ्नो ११औँ वार्षिक साधारणसभा आह्वान गरेको छ । कम्पनीले १३ पुसमा साधारणसभा आह्वान गरेको हो ।



तर, कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट लाभांश वितरण नगर्ने जनाएको छ ।

सभामा गत आर्थिक वर्षको वित्तीय विवरणमाथि छलफल हुने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट