राजनीतितिर लाग्छु भन्दै पत्रकार महासंघकी उपाध्यक्ष बाला अधिकारीले दिइन् राजीनामा-Sutra News

राजनीतितिर लाग्छु भन्दै पत्रकार महासंघकी उपाध्यक्ष बाला अधिकारीले दिइन् राजीनामा

मंगलबार, २१ मंसिर २०७८

मंगलबार, २१ मंसिर २०७८

काठमाडौँ । नेपाल पत्रकार महासंघकी उपाध्यक्ष बाला अधिकारीले पदबाट राजीनामा दिएकी छन् ।



उनले आफू राजनीतिमा सक्रिय हुनुपरेको कारण देखाउंदै पदबाट राजीनामा दिएको बताएकी छन् ।

‘महासंघको २६औं महाधिवेशनमा मलाई आफ्नो अमूल्य मत दिएर नेतृत्वमा पुर्याउनुहुने सम्पूर्ण मतदाताहरुमा हार्दिक आभार व्यक्त गर्दछु । म महासंघको नेतृत्वमा नरहे पनि मतको उच्च सम्मान र हर हमेशा तपाईंहरुको माझ सुख दुःखमा साथ रहने प्रण गर्दै अबको मेरो गन्तव्य पार्टी राजनीतितिर ।’ उनले सामाजीक संजालमा लेखेकी छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट