व्यवसायी चिरन्जीवी थापा कांग्रेस केन्द्रीय सदस्यमा लड्ने-Sutra News

व्यवसायी चिरन्जीवी थापा कांग्रेस केन्द्रीय सदस्यमा लड्ने

मंगलबार, २१ मंसिर २०७८

मंगलबार, २१ मंसिर २०७८

काठमाडौँ । नेपाल र जापानमा व्यवसाय संचालन गर्दै आएका व्यवसायी चिरन्जीवी थापाले नेपाली कांग्रेसको केन्द्रीय सदस्यमा उम्मेदवारी दिने घोषणा गरेका छन् ।



उनी आफूले १४औं महाधिवेशनमा केन्द्रीय सदस्य पदका लागि उम्मेदवारी घोषणा गरेको जानकारी दिए ।

उनी मोरङ निर्वाचन क्षेत्र नम्बर १ बाट महासमिति सदस्यमा निर्वाचित भएका थिए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट