आज २ जनाले गुमाए ज्यान, थप ३१५ जनामा कोरोना पुष्टि-Sutra News

आज २ जनाले गुमाए ज्यान, थप ३१५ जनामा कोरोना पुष्टि

मंगलबार, २१ मंसिर २०७८

मंगलबार, २१ मंसिर २०७८

काठमाडौँ । स्वास्थ्य मन्त्रालयले दिएको जानकारी अनुसार पछिल्लो २४ घन्टामा थप ३१५ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।



सोही अवधिमा थप ३०४ जनाले कोरोना भाइरस जितेका छन् ।

यस्तै थप २ जनाले भाइरसका कारण ज्यान गुमाएका छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट