अ‍ाेमिक्राेनलाई अहिले प्याेगमा अ‍ाएकै खाेपले काम गर्छ: डब्लूएचओ-Sutra News

अ‍ाेमिक्राेनलाई अहिले प्याेगमा अ‍ाएकै खाेपले काम गर्छ: डब्लूएचओ

बुधबार, २२ मंसिर २०७८

बुधबार, २२ मंसिर २०७८

एजेन्सी,न्युयाेर्क, २२ मंसिर- अहिले प्रयाेगमा अ‌ाइरहेका खेापहरुले नै काेभिडकाे नयाँ भेरियन्ट ओमिक्राेनलाई काम गर्ने विश्व स्वास्थ्य संगठन(डब्लूएचअ‍ाे ) ले जनाएकाे छ ।



अहिले प्रयाेग भइरहेका खाेपले ओमिक्रोन भेरियन्टबाट संक्रमित भए पनि गम्भीर बिरामी हुनबाट जाेगाउने  डब्ल्यूएचओका आपतकालीन निर्देशक डा. माइक रायनले बताएका छन् ।

प्रचलित खाेपले सबै भेरियन्टका संक्रमितलाई अस्पताल जानबाट जाेगाउने उनकाे भनाइ छ । दक्षिण अफ्रिकामा ओमिक्राेन स‌क्रमितहरुमा गरिएकाे एउटा ल्याब परीक्षाणमा अहिले प्रयाेगमा ‌अ‌ाएकै खाेपले काम गर्ने देखिएकाे हाे ।

चलन चल्तिमा अ‍ाएका खाेप कति हदसम्म प्रभावकारी हुन्छन भन्ने बारेमा थप अनुसन्धान भइरहेकाे जनाइएकाे छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट