एमसीसीमा देउवा सकारात्मक देखिएपछि ६ कम्युनिष्ट पार्टी एकै ठाउँमा, संसद भवन घेराउ गर्दै-Sutra News

एमसीसीमा देउवा सकारात्मक देखिएपछि ६ कम्युनिष्ट पार्टी एकै ठाउँमा, संसद भवन घेराउ गर्दै

बुधबार, २२ मंसिर २०७८

बुधबार, २२ मंसिर २०७८

नेकपा क्रान्तिकारी माओवादीसहित विभिन्न ६ कम्युनिष्ट पार्टीहरू एमसीसीविरुद्ध रणनीति बनाउन छलफलमा जुटेका छन् ।



मोहन वैद्य नेतृत्वको क्रान्तिकारी माओवादी, नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपासहित विभिन्न ६ दलहरू एमसीसीविरुद्ध रणनीति बनाउन बैठकमा बसेका थिए ।

उनीहरुले संसद घेराउ गर्नेसम्मको चेतावनी दिएका छन्

नेकपा क्रान्तिकारी माओवादीसहित विभिन्न ६ कम्युनिष्ट पार्टीहरू एमसीसीविरुद्ध रणनीति बनाउन छलफलमा जुटेका छन् ।

मोहन वैद्य नेतृत्वको क्रान्तिकारी माओवादी, नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपासहित विभिन्न ६ दलहरू एमसीसीविरुद्ध रणनीति बनाउन बैठकमा बसेका थिए ।

उनीहरुले संसद घेराउ गर्नेसम्मको चेतावनी दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट