प्रेमीसँग मिलेर श्रीमानको हत्या, प्रहरीसामु आत्मसमर्पण-Sutra News

प्रेमीसँग मिलेर श्रीमानको हत्या, प्रहरीसामु आत्मसमर्पण

बुधबार, २२ मंसिर २०७८

बुधबार, २२ मंसिर २०७८
death

भारत मध्य प्रदेशको राजधानी भोपालमा एक अनौठो घटना भएको छ । जहान एक श्रीमतीले आफ्नो प्रेमीसंग मिलेर आफ्नै श्रीमानको हत्या गरेकी छन् ।



घटना मंगलबारको थियो । उनले प्रेमीसंग मिलेर आफ्नै श्रीमानको हत्या गरेपछि आफैले प्रहरीको अगाडी आत्मसमर्पण पनि गरिन् ।

अपरान्ह एक महिला प्रहरी चौकी पुगेर आफ्नो प्रेमीसँग मिलेर पतिको हत्या गरेको प्रहरीलाई बताएकी थिइन्। सुरुमा त प्रहरीले ती महिलाको कुरा सुनेर पत्याएनन् ।

संगीता उनका छिमेकी पेशाले इन्जिनियर आशीष पाण्डेसँग प्रेममा थिइन् । उनले पाण्डेसँग मिलेर पति धनराजको हत्या गरेको प्रहरी अनुसन्धानले देखाएको भारतीय संचारमाध्यमहरुमा समाचार छ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट