माओवादीका ३२ विभाग : प्रचण्डले पाए स्कूल, नारायणकाजी विदेश ! (सूचीसहित)-Sutra News

माओवादीका ३२ विभाग : प्रचण्डले पाए स्कूल, नारायणकाजी विदेश ! (सूचीसहित)

बिहिबार, २३ मंसिर २०७८

बिहिबार, २३ मंसिर २०७८

काठमाडौँ । नेकपा (माओवादी केन्द्र) ले पार्टीका ३२ वटा केन्द्रीय विभाग गठन गरेको छ ।



अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ स्कूल विभाग इन्चार्ज बनेका छन् नेता नारायणकाजी श्रेष्ठ विदेश मामिला विभाग प्रमुख बनेका छन् ।

माओवादीका प्रभावशाली नेता मानिने जनार्दन शर्मा संगठन विभाग बनेका छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट