ओलीले आज पत्रकार भेटघाट गर्ने-Sutra News

ओलीले आज पत्रकार भेटघाट गर्ने

बिहिबार, २३ मंसिर २०७८

बिहिबार, २३ मंसिर २०७८

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पत्रकारसँग भेटघाट गर्ने कार्यक्रम रहेको छ ।



प्रेस चौतारी नेपालको आयोजनामा अपराह्न साढे १२ बजे कार्यक्रमको आयोजना गरिएको हो । कार्यक्रम तिनकुनेस्थित रोयल ब्याङ्कटमा गरिने पार्टी कार्यालयले जनाएको छ ।

दशौँ महाधिवेशनबाट अध्यक्ष निर्वाचित ओलीले कार्यभार सम्हालेपछि यो पहिलो पत्रकार भेटघाट कार्यक्रम हो ।

ओलीले महाधिवेशनअघि पनि पत्रकारहरूसँग साक्षात्कार गरेका थिए ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट