लमजुङमा जीप दुर्घटना, तीनको मृत्यु-Sutra News

लमजुङमा जीप दुर्घटना, तीनको मृत्यु

बिहिबार, २३ मंसिर २०७८

बिहिबार, २३ मंसिर २०७८

लमजुङको मर्स्याङ्दी  गाउँपालिका-८ भुस्मे नजिकै कालिमाटीमा जिप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । ६ जना घाइते भएका छन् ।



मर्स्याङ्दी  गाउँपालिका-९ सिम्पानीबाट वडा नम्बर ८ भुस्मे माथि पिसहिल स्टेशनतर्फ जाँदै गरेको ग १ ज ६३१७ नम्बरको जिप बिहीबार बिहान साढे १० बजेतिर दुर्घटना भएको हो ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट