काँग्रेसको महाधिवेशनस्थल भृकुटीमण्डप पनि ओलीवेशनमय हुने भएछ- गोकुल बाँस्कोटा-Sutra News

काँग्रेसको महाधिवेशनस्थल भृकुटीमण्डप पनि ओलीवेशनमय हुने भएछ- गोकुल बाँस्कोटा

बिहिबार, २३ मंसिर २०७८

बिहिबार, २३ मंसिर २०७८

काठमाडौँ । पूर्वमन्त्रीसमेत रहेका नेकपा एमालेका नेता गोकुल बाँस्कोटाले नेपाली काँग्रेसको महाधिवेशनको विषयलाई लिएर व्यंग गरेका छन् ।



उनले सामाजीक संजालमा लेख्दै काँग्रेसको महाधिवेशनस्थल भृकुटीमण्डप पनि ओलीवेशनमय हुने भन्दै व्यंग गरेका हुन् ।

‘एमालेको दशौ महाधिवेशन चल्दै गर्दा चितवनमा ओलीवेशन चल्दै छ भन्ने साथीलाई झल्झली सम्झदै भन्न मन लाग्यो-आखिर,भृकुटीमण्डप पनि ओलीवेशनमय नै त हुने भएछ ।’ उनले लेखेका छन् ।

 

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट