केहीबेरमा ओली, प्रचण्ड,नेपाल र देउवा एकै स्टेजमा जम्मा हुने-Sutra News

केहीबेरमा ओली, प्रचण्ड,नेपाल र देउवा एकै स्टेजमा जम्मा हुने

शुक्रबार, २४ मंसिर २०७८

शुक्रबार, २४ मंसिर २०७८

काठमाडौँ । सत्तारुढ दल नेपाली कांग्रेसको १४ औं महाधिवेशन उद्घाटन समारोह सुरू भएको छ ।



समारोहमा भाग लिन हजारौंको संख्यामा कांग्रेस कार्यकर्ता भृकुटीमण्डपमा आउने क्रम जारी छ ।

महाधिवेशनमा कांग्रेस सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवा, एमाले अध्यक्ष केपी शर्मा ओली, माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालसमेतले सम्बोधन गर्दैछन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट