थप २५९ जनामा कोरोना संक्रमण, ३ जनाको मृत्यु-Sutra News

थप २५९ जनामा कोरोना संक्रमण, ३ जनाको मृत्यु

शुक्रबार, २४ मंसिर २०७८

शुक्रबार, २४ मंसिर २०७८

पछिल्लो २४ घण्टामा देशभर थप २५९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।



स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका प्रयोगशालामा १० हजार ४८७ जनाको पीसीआर र एन्टीजेन परीक्षण गर्दा २५९ जनामा संक्रमण पुष्टि भएको हो ।

पछिल्लो २४ घण्टामा थप ३३७ जना कोरोना संक्रमणमुक्त भएका छन् भने ३ जनाको मृत्यु भएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट