काँग्रेस महाधिवेशनमा ओली बोल्दाबोल्दै माइक काटियो-Sutra News

काँग्रेस महाधिवेशनमा ओली बोल्दाबोल्दै माइक काटियो

शुक्रबार, २४ मंसिर २०७८

शुक्रबार, २४ मंसिर २०७८

नेपाली काँग्रेसको महाधिवेशनमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सम्बोधन गर्ने क्रममा माइक बन्द भएको छ ।



उनी बोल्दाबोल्दै माइक काटिएको हो ।

ओलीले कांग्रेससँग सहकार्य गरेर देश विकासमा हिँड्न एमाले तयार रहेको बताएका छन् ।

उनले देशको अभिभारा कांग्रेस र एमालेको काँधमा रहेको र यसका लागि कांग्रेससँग सहकार्य गरेर एमाले अघि बढ्न तयार रहेको बताए ।

देश बनाउन विषयमा कांग्रेससँग एमाले रहेको उनको भनाइ छ ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट