नाम देउवाको प्यानलमा ‘प्रिन्ट’, शशांक कोइराला बेखबर-Sutra News

नाम देउवाको प्यानलमा ‘प्रिन्ट’, शशांक कोइराला बेखबर

सोमबार, २७ मंसिर २०७८

सोमबार, २७ मंसिर २०७८

काठमाडौँ । सत्तारुढ दल नेपाली काँग्रेसको १४ औँ महाधिवेशनमा केन्द्रीय सदस्य पदमा उम्मेदवार दिएका महामन्त्री शशांक कोइरालाको नाम सभापतिका उम्मेदवार शेरबहादुर देउवाको प्यानलमा राखिएको छ ।



नेता कोइराला यसअगाडी साझा उम्मेदवार तय गर्नका लागि ब्याक भएका थिए ।

उनको नाम शेखर र प्रकाशमान सिंहको प्यानलमा पनि राखिएको छ ।

शेखर, प्रकाशमान र देउवाको प्यानलमा राखिएका कोइराला अहिलेसम्म पनि कुनै प्यानलमा खुलेर लागेका छैनन् ।

काँग्रेसको १४ औं महाधिवेशनका लागि आज मतदान हुँदैछ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट