हेर्नुहोस् आजको सुनचाँदीको भाउ, तोलाको कति ?-Sutra News

हेर्नुहोस् आजको सुनचाँदीको भाउ, तोलाको कति ?

सोमबार, २७ मंसिर २०७८

सोमबार, २७ मंसिर २०७८
sun

साताको दोस्रो दिन सोमबार नेपाली बजारमा सुनचाँदीको मूल्य स्थिर बनेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार छापावाल सुन प्रतितोला ९२ हजार ५०० रुपैयाँ कायम भएकोमा सोमबार पनि स्थिर रहेर सोही मूल्य नै कायम भएको हो ।



त्यस्तै, आज चाँदीको मूल्य पनि स्थिर रहेर एक हजार १९० रुपैयाँ कायम भएको छ । आइतबार पनि सोही मूल्य नै कायम भएको थियो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट