संसद भवनमा प्रचण्डको एन्टिजेन परीक्षण-Sutra News

संसद भवनमा प्रचण्डको एन्टिजेन परीक्षण

सोमबार, २७ मंसिर २०७८

सोमबार, २७ मंसिर २०७८

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एन्टिजेन परीक्षण गरेका छन् । सोमबार बिहान संसद भवन नयाँ बानेश्वर पुगी उनले कोभिडका लागि एन्टिजेन विधिमार्फत परीक्षण गरेका हुन् ।



प्रतिनिधिसभा बैठक मंगलबारका लागि आह्वान गरिएको छ । संसद् सचिवालयले प्रतिनिधिसभा सदस्यहरूका लागि एन्टिजेन विधिमार्फत कोभिड परीक्षण गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट