लिङ्देनलाई थापाको पत्र- तपाइँबाट प्रभावित छु, रिमोट कन्ट्रोलबाट चलाउन खोज्ने निर्मला निवासको छानबीन गर्नुस्-Sutra News

लिङ्देनलाई थापाको पत्र- तपाइँबाट प्रभावित छु, रिमोट कन्ट्रोलबाट चलाउन खोज्ने निर्मला निवासको छानबीन गर्नुस्

सोमबार, २७ मंसिर २०७८

सोमबार, २७ मंसिर २०७८

काठमाडौँ । राप्रपाका निवर्तमान अध्यक्ष कमल थापाले अध्यक्ष राजेन्द्र लिङ्देनलाई पत्र पठाएका छन् ।



उनले चुनावमा निर्मला निवासले गरेको हस्तक्षेपबारे छानवीन गर्नु भन्दै सोमबार पत्र पठाएका हुन् ।

‘तपाईंको योग्यता र क्षमताबाट म प्रभावित छु । तर, ढिलो चाँडो तपाई पनि यो प्रवृत्तिको शिकार अवश्य हुनु हुनेछ । पार्टी भित्र यस्तो अवस्था सिर्जना हुनु दुर्भाग्यपूर्ण छ ।’

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट