दाङमा स्कुल बसको ठक्करबाट दुइ वर्षीया बालिकाको मृत्यु-Sutra News

दाङमा स्कुल बसको ठक्करबाट दुइ वर्षीया बालिकाको मृत्यु

सोमबार, २७ मंसिर २०७८

सोमबार, २७ मंसिर २०७८

दाङ । दाङमा स्कुल बसको ठक्करबाट दुइ वर्षीया बालिकाको मृत्यु भएको छ ।



मृत्यु हुनेमा घोराही उपमहानगरपालिका ६ अगेराका रोहित पाण्डेका २ वर्षीया छोरी आहाना पाण्डेको रहेकी जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।

ना ३ ख ९९९३ नं. को बबई स्टार लिटिल बोडिङ स्कुलको बसले जन्द्रगाउँदेखि विद्यार्थी लिएर स्कुलतर्फ आउँदै गर्दा बालिकालाई ठक्कर दिएको थियो ।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट