ओमिक्रोनबाट विश्वमा पहिलो व्यक्तिको मृत्यु-Sutra News

ओमिक्रोनबाट विश्वमा पहिलो व्यक्तिको मृत्यु

सोमबार, २७ मंसिर २०७८

सोमबार, २७ मंसिर २०७८

कोरोना भाइरसको नयाँ स्वरूप ओमिक्रोनबाट बेलायतमा एक व्यक्तिको मृत्यु भएको छ ।



बेलायतका प्रधानमन्त्री बोरिस जोनसनले कोरोनाको ओमिक्रोन भेरिएन्टबाट बेलायतमा पहिलोपटक मृत्यु भएको पुष्टि गरेका हुन् ।

ओमिक्रोनका कारण यो मृत्यु विश्वमै पहिलो हो।

विश्व स्वास्थ्य संगठनले ओमिक्रोन भाइरस खतरा रहेकाले सतर्क रहन आग्रह गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट