कांग्रेस महाधिवेशन : चार हजार ३ सयले गरे मतदान-Sutra News

कांग्रेस महाधिवेशन : चार हजार ३ सयले गरे मतदान

सोमबार, २७ मंसिर २०७८

सोमबार, २७ मंसिर २०७८

नेपाली कांग्रेसको जारी महाधिवेशन अन्तर्गत सोमबार भइरहेको मतदानमा चार हजार ३०० मत खसेको छ।



सोमबार राति साढे ९ बजेसम्ममा चार हजार ३ सय मत खसेको कांग्रेस निर्वाचन समिति सदस्य तेज रावलले जानकारी दिए । राष्ट्रियसभा गृहमा एक स्थान र भृकुटीमण्डपमा दुई स्थानमा जारी मतदानमा चार हजार ७४३ जना प्रतिनिधि रहेका छन् ।

एक सय ३२ पदका लागि ४८७ उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन्।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट