राष्ट्रिय सभागृहमा सकियो मतदान, ३५ मत खसेन-Sutra News

राष्ट्रिय सभागृहमा सकियो मतदान, ३५ मत खसेन

सोमबार, २७ मंसिर २०७८

सोमबार, २७ मंसिर २०७८

नेपाली कांग्रेसको जारी महाधिवेशनमा मतदान जारी हुँदा राष्ट्रियसभा गृहमा सकिएको छ ।



सोमबार जारी मतदानको समय साढे १० बजेसम्मका लागि तोकिएको छ र राष्ट्रियसभा गृह तर्फ मतदान सकिएको छ । भृकुटीमण्डप र सभागृहमा मतदानको व्यवस्था गरिएको छ ।

राष्ट्रियसभा गृहमा ३५ मत नखसेको जनाइएको छ । इजरायल, साउदी, दुबई, कतार, क्यानडाबाट प्रतिनिधि न आउँदा कम मत खसेको जनाइएको छ । नेता रामचन्द्र पौडेल पनि मतदानमा सहभागी भएनन् ।

 

 

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट