४०० मत गन्दा देउवाको १९४, बाँकिको कति ?-Sutra News

४०० मत गन्दा देउवाको १९४, बाँकिको कति ?

मंगलबार, २८ मंसिर २०७८

मंगलबार, २८ मंसिर २०७८

नेपाली कांग्रेसको सभापति पदको प्रारम्भिक मतगणनामा शेरबहादुर देउवाले अग्रता लिएका छन् ।



सभापतिमा ४०० मतगणना हुँदा देउवाले १९४ र अर्का उम्मेदवार डा. शेखर कोइरालाले १५१ मत पाएका छन् ।

कांग्रेस नेतृत्वका लागि प्रधानमन्त्री शेरबहादुर देउवा तथा नेताहरु डा. शेखर कोइराला, विमलेन्द्र निधि, प्रकाशमान सिंह र कल्याण गुरुङ प्रतिस्पर्धामा छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट