काँग्रेस मतगणना- सभापति जित्न २३४० मत चाहिने, हालसम्म देउवाको अग्रता कायमै-Sutra News

काँग्रेस मतगणना- सभापति जित्न २३४० मत चाहिने, हालसम्म देउवाको अग्रता कायमै

मंगलबार, २८ मंसिर २०७८

मंगलबार, २८ मंसिर २०७८

काठमाडौँ । नेपाली काँग्रेस महाधिवेशनमा मतगणना जारी रहेको छ । सभापति पदमा विजयी हासिल गर्न २३४० मत ल्याउनु पर्ने भएको छ ।



राष्ट्रिय सभागृहमा मंगलबार बिहानदेखि सभापतिका पदको मतगणना सुरु भइसकेको छ ।

जारी मतगणनामा सभापतिमा शेरबहादुर देउवाको अग्रता कायम छ ।
मतगणनामा सभापतिका कुनैपनि उम्मेदवारले २३४० भन्दा कम मत ल्याएमा शीर्ष मत ल्याउने दुई उम्मेदवारबीच दोस्रो चरणमा प्रतिस्पर्धा हुनेछ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट