१७०६ मत गन्दा देउवाको ८११, कोइरालाको ६१६-Sutra News

१७०६ मत गन्दा देउवाको ८११, कोइरालाको ६१६

मंगलबार, २८ मंसिर २०७८

मंगलबार, २८ मंसिर २०७८

काठमाडौँ । नेपाली कांग्रेसको महाधिवेशन अन्तर्गतको मतगणनामा सभापतिमा शेरबहादुर देउवा अगाडी रहेका छन् ।



१७०६ मतगणना गर्दा शेरबहादुर देउवाले ८११ मत पाएका छन् । डा .शेखर कोइरालाले ६१६ मत ल्याएका छन् ।

बिमलेन्द्र निधिले ९७ भोट ल्याएका छन् भने प्रकाशमान सिंहले १३१ र कल्याण गुरुङले पाँच भोट ल्याएका छन् ।

राष्ट्रिय सभागृहमा मतगणना जारी छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट